
काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकपकाृ उपाधि जितेको छ । फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक उपाधि जितेको हो ।
योसँगै २० वर्षपछि उपाधि दक्षिण अमेरिकी मुलुकमा गएको छ । अर्जेन्टिनी टिमले खुशी साट्दाका केही तस्बिर यहाँ समावेश गरेका छौं ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९ ०७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय