शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

नेपाली कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित,हारे गगन

नेपाली कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित,हारे गगन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।

साझा पोष्ट
बुधबार, पुस ६ २०७९
  • images
    नेपाली कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित,हारे गगन
    images

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।


    images
    images

    देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर बलायरले जानकारी दिए ।निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए । तर उनी पराजित भए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार