शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

शपथ चल्दै गर्दा देउवा बिचैमा छोडेर हिंडे 

शपथ चल्दै गर्दा देउवा बिचैमा छोडेर हिंडे 

काठमाडौं ।  निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ सरकारको शपथग्रहण समारोहको बिचमै बाहिरिएका छन् । शपथग्रहण समारोहमा उपस्थित  देउवा प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहण चलिरहेकै बेला बाहिरिएका हुन्। 

साझा पोष्ट
सोमबार, पुस ११ २०७९
  • images
    शपथ चल्दै गर्दा देउवा बिचैमा छोडेर हिंडे 
    images

    काठमाडौं ।  निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ सरकारको शपथग्रहण समारोहको बिचमै बाहिरिएका छन् । शपथग्रहण समारोहमा उपस्थित  देउवा प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहण चलिरहेकै बेला बाहिरिएका हुन्। 


    images
    images

    सामान्यतः नयाँ प्रधानमन्त्रीलाई शुभकामना र कार्यक्रममा सकिएपछि निर्वतमान प्रधानमन्त्री बाहिरिने गरेपनि देउवाले बिचमै छोडका हुन ।  मंसिर ४ गते भएको संसदीय चुनावमा माओवादी र कांग्रेसबीच गठबन्धन भएपनि सरकार बनाउने बेला आईतवार गठबन्धन टुटेको थियो । 

    सरकारको नेतृत्व सुरुमा कसले गर्ने विषयमा सहमति जुट्न नसक्दा माओवादीले एमालेसँग नयाँ समीकरण बनाएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार