बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

बढेको दुधको मूल्य फिर्ता

बढेको दुधको मूल्य फिर्ता

साझा पोष्ट
सोमबार, पुस १८ २०७९
  • images
    बढेको दुधको मूल्य फिर्ता
    images

    काठमाडौं । केही निजी डेरी उद्योगीहरुले आफूखुशी बढाएको दूधको मूल्य फिर्ता भएको छ ।


    images
    images

    डेरी उद्योग संघ र संघमा आबद्ध डेरी उद्योगीले गत शनिवारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको भाउ फिर्ता भएको हो । सरोकारवाला निकायसँग छलफल गरी बढेको मूल्य तत्काललाई स्थगित गरिएको राष्ट्रिय दुुग्ध विकास बोर्डले जनाएको छ ।

    राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले  हरेक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ ।  यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले दूधको मूल्य तोकेको थियो । केही निजी डेरी उद्योगीले आफूखुशी मूल्य बढाएपछि चौतर्फी विरोध हुँदै आएको थियो ।

    322267352_1214428099504627_4488452357172713435_n1672626237.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार