खाल्डाखुल्डी हेर्न मन्त्री श्रेष्ठ सडकमा (तस्बिर)

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सडकका खाल्डा अनुगमनमा निस्किएका छन्।
मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै एक महिनाभित्र देशभरका सडकका खाल्डा पुर्न निर्देशन दिएका उनी कामको प्रगित हेर्न सडकमा निस्केका हुन ।
मन्त्रालयका अधिकारी र सडक डिभिजनका कर्मचारीसहित उनी बिहीबार काठमाडौंको सीतापाइला क्षेत्रमा पुगे।
उनले सडकका खाल्डा पुरेको प्रगतिबारे जानकारी लिँदै कामलाई तीव्र पार्न पनि निर्देशन दिएका छन्।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ १७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय