शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागु हनेगरी मूल्य समायोजन गरेको हो । निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको छ। यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ २० रुपैयाँ घटाइएको छ।  एलपी ग्यासको भाउ भने यथावत छ। 

साझा पोष्ट
आइतबार, पुस २४ २०७९
  • images
    पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो
    images

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागु हनेगरी मूल्य समायोजन गरेको हो ।


    images
    images

    निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको छ। यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ २० रुपैयाँ घटाइएको छ।  एलपी ग्यासको भाउ भने यथावत छ। 

     यसअघि पेट्रोलको भाउ १७८ र  डिजेल तथा मट्टितेलको भाउ १७५ रुपैयाँ थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि निगमले मूल्य घटाएको हो ।

    मूल्य घटाउन निर्देशन दिन दिउँसो प्रधानमन्त्री प्रचण्डले निगमका कार्यकारी निर्देशक उमेश थानीलाई बालुवाटार बोलाएका थिए ।

    B4274A04-F16B-41CC-8D01-E6EE694ABE2C1673188489.jpeg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार