शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

रास्वपाकी इन्दिरा रानामगरले उपसभामुखमा उम्मेदवारी दर्ता गरिन् 

रास्वपाकी इन्दिरा रानामगरले उपसभामुखमा उम्मेदवारी दर्ता गरिन् 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।  रानामगरले शुक्रबार अपरान्ह उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनलाई रास्वपाकी सांसद सोविता गौतमको प्रस्तावमा र एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा  र राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङ्देन समर्थन गरेका छन् ।

साझा पोष्ट
शुक्रबार, माघ ६ २०७९
  • images
    रास्वपाकी इन्दिरा रानामगरले उपसभामुखमा उम्मेदवारी दर्ता गरिन् 
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । 


    images
    images

    रानामगरले शुक्रबार अपरान्ह उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनलाई रास्वपाकी सांसद सोविता गौतमको प्रस्तावमा र एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा  र राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङ्देन समर्थन गरेका छन् ।

    सत्ता साझेदार दलबीच सभामुख एमाले र उपसभामुख रास्वपालाई दिने सहमति भए अनुसार इन्दिरा रानामगरलाई अगाडि सारेका हुन । सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भैसकेका छन । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार