शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

गण्डकी सरकारले पूर्णता पायो, कसले के पाए ? 

गण्डकी सरकारले पूर्णता पायो, कसले के पाए ? 

पोखरा ।  गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।  यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिपरिषद बनेकोमा आज विस्तार भएको  छ ।

साझा पोष्ट
मंगलबार, माघ १० २०७९
  • images
    गण्डकी सरकारले पूर्णता पायो, कसले के पाए ? 
    images

    पोखरा ।  गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । 


    images
    images

    यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिपरिषद बनेकोमा आज विस्तार भएको  छ । मंगलबार ३ मन्त्रीलाई नियुक्त गरेर अधिकारीले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन । मंगलबार मन्त्री नियुक्त हुनेमा एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ छन् । यस्तै, माओवादीबाट रेशमबहादुर जुग्जालीलाई पनि मुख्यमन्त्री अधिकारीले मन्त्रीमा नियुक्त गरेका हुन् । 


    त्यस्तै नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादीकै रेशम जुग्जाली उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री, राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री र एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार