शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

धनुषामा हिरासत फोडेर ६ जना थुनुवा फरार 

धनुषामा हिरासत फोडेर ६ जना थुनुवा फरार 

भाग्नेहरूमा  रोशन महतो र शंकर महतो हातहतियार मुद्दाका, हरिबिन्द सिंह लागू औषध  तथा  बिनोद शर्मा, अमित मण्डल र रोशन यादव शान्ति सुरक्षा र अभद्र व्यवहार मुद्दाका आरोपीहरू हुन्। इलाका प्रहरीको भवन पुरानो एवं पछाडिपट्टिबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।

साझा पोष्ट
सोमबार, माघ १६ २०७९
  • images
    धनुषामा हिरासत फोडेर ६ जना थुनुवा फरार 
    images

    जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका छन् । 


    images
    images

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गएराति हिरासत फोडेर ६ जना थुनुवाहरू फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।  हिरासतमा ७ जना थिए । 

    भाग्नेहरूमा  रोशन महतो र शंकर महतो हातहतियार मुद्दाका, हरिबिन्द सिंह लागू औषध  तथा  बिनोद शर्मा, अमित मण्डल र रोशन यादव शान्ति सुरक्षा र अभद्र व्यवहार मुद्दाका आरोपीहरू हुन्। इलाका प्रहरीको भवन पुरानो एवं पछाडिपट्टिबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको प्रहरीको भनाइ छ ।
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार