बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

परराष्ट्रमन्त्री पौड्याल श्रीलंका प्रस्थान 

परराष्ट्रमन्त्री पौड्याल श्रीलंका प्रस्थान 

मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्रले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछिन् । यस अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछ ।  मन्त्री पौड्यालले भोलि शुक्रबार श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने २१ माघमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणद्र्धनेसँग पनि शिस्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

साझा पोष्ट
बिहीबार , माघ १९ २०७९
  • images
    परराष्ट्रमन्त्री पौड्याल श्रीलंका प्रस्थान 
    images

    काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी छन् ।


    images
    images

    परराष्ट्रमन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेशनल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने कार्यक्रम छ ।

    मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्रले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछिन् । यस अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछ । 

    मन्त्री पौड्यालले भोलि शुक्रबार श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने २१ माघमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणद्र्धनेसँग पनि शिस्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार