शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

अरुण चौधरीलाई छोड्न नागरिक उन्मुक्तिको २४ घण्टे अल्टिमेटम 

अरुण चौधरीलाई छोड्न नागरिक उन्मुक्तिको २४ घण्टे अल्टिमेटम 

१० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

साझा पोष्ट
बिहीबार , माघ १९ २०७९
  • images
    अरुण चौधरीलाई छोड्न नागरिक उन्मुक्तिको २४ घण्टे अल्टिमेटम 
    images

     काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले फौजदारी अभियोगमा दोषी ठहर भएका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरेको विरोध गर्दै २४ घन्टाभित्र छोड्न अल्टिमेटम दिएको छ । 
    १० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।


    images
    images

    nagarik unmukti1675359934.jpg नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बिहीबार विज्ञप्ति जारी गर्दै २०६६ साल यता चौधरीले चारपटक चुनाव लडिसक्दा राज्यका निकायहरुले के हेरेका थिए भन्ने प्रश्न गरेका छन् । १० वर्ष अघि कैलाली जिल्ला अदालतबाट दोषी ठहर भएका चौधरी बिहीबार बाँकेबाट पक्राउ परेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार