बेहोस भएपछि घनश्याम भुसाल अस्पताल भर्ना

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल बहोस भएपछि अस्पताल भर्ना गरिएको छ ।
आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएपछि सिभिल अस्पताल भर्ना गरिएको हो ।
उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९ १३:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय