बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

संसदहरुलाई शीतल निवासमा सांस्कृतिक कार्यक्रमसहित राष्ट्रपतिको दिवाभोज (तस्बिरसहित)

संसदहरुलाई शीतल निवासमा सांस्कृतिक कार्यक्रमसहित राष्ट्रपतिको दिवाभोज (तस्बिरसहित)

साझा पोष्ट
शनिबार, माघ २८ २०७९
  • images
    संसदहरुलाई शीतल निवासमा सांस्कृतिक कार्यक्रमसहित राष्ट्रपतिको दिवाभोज (तस्बिरसहित)
    images

    काठमाडौं । राष्ट्रपति भवन शीतलनिवासमा दिवाभोज आयोजना भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दिवाभोजको आयोजना गरेकी हुन् ।


    images
    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि सभाका सदस्यहरुलाई सितल निवास बोलाएकी छिन् । संघीय संसदमा सम्बोधन गरेको भोलिपल्ट राष्ट्रपति भण्डारीले सबै सांसदलाई शीतल निवासमा सांस्कृतिक कार्यक्रमका साथ दिवाभोगमा बोलाएकी हुन्।

    327310378_1244616446439326_1607939970785478526_n1676114883.jpg

    प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपति कार्यालय बोलाइएको हो । सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा रहेकी राष्ट्रपतिले सांसादहरुलाई शीतल निवास बोलाएकी हुन्।

    327348938_921377605942960_4286904150661681015_n1676114903.jpg

    भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपति चयनका लागि फागुन २५ गते चुनाव हुनेछ।

    327458686_537040008249223_7660207641376545937_n1676114920.jpg

    Diwabhoj16761139851676114938.jpg

    327651739_2289716441202437_7079874918776358264_n1676114953.jpg

    प्रतिक्रिया हरु
    थप समाचार