बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

टुँडिखेलमा युद्ध कला र कवाज (तस्बिरहरु)

टुँडिखेलमा युद्ध कला र कवाज (तस्बिरहरु)

साझा पोष्ट
शनिबार, फागुन ६ २०७९
  • images
    टुँडिखेलमा युद्ध कला र कवाज (तस्बिरहरु)
    images

    काठमाडौं । नेपाली सेनाले आज विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा विशेष र देशभर अरु ठाउँमा विभिन्न कार्यक्रम गर्दै सेनाले २ सय ६० औँ स्थापना दिवस दिवस मनाएको हो।


    images
    images

    नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा  युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । नेपाली समारोहमा अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।

    महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी गर्यो । राष्ट्रपति भण्डारीले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरेकी थिइन् । हेलिकोप्टरबाट राष्ट्रिय झन्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । 

    army 11676722817.jpg

    army 81676722843.jpg

    army 71676722872.jpg

    army 31676722905.jpg

    army 21676722936.jpg

    army 61676722998.jpg

    army 91676723100.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार