शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

खुशी देखिएका रामचन्द्र (तस्बिरहरु)

खुशी देखिएका रामचन्द्र (तस्बिरहरु)

साझा पोष्ट
शनिबार, फागुन १३ २०७९
  • images
    खुशी देखिएका रामचन्द्र (तस्बिरहरु)
    images

    काठमाडौं । प्रधानमन्त्रीमा १७  चोटी हारेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अहिले राष्ट्रपतिको उम्मेदवार बनेका छन । र, शुक्रवार जसरी गठबन्धन बन्यो त्यसमा कुनै तलमाथि भएन भने उनी निर्वाचित हुने निश्चित जस्तै छ ।


    images
    images

    त्यसो त कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए पौडेल पहिले नै यही पदको उम्मेदवार हुने तय भएको थियो । तर गठबन्धन भत्कियो । लगभग सबै सकियो भनिरहेका बेला कांग्रेसले आफ्नो पोल्टामा राष्ट्रपति पार्ने देखिएको छ । राष्ट्रपतिको उम्मेदवार हुन पाउँदा रामचन्द्र पौडेल खुशी देखिए ।

    तस्बिरहरु :

    rc khusi 31677322399.jpg

    rc khusi 41677322445.jpg

    rc khusi 51677322508.gif

    rc khusi 11677322558.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार