बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

सी चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन

सी चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन

काठमाडौं । चीनको राष्ट्रपतिमा सि चिन फिङ चयन भएका छन् । २ कार्यकाल सम्पन्न गरिसकेका सी तेस्रो कार्यकालका लागि चयन भएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ ।  ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । साथै एनपीसीले उनलाई चिनियाँ जनमुक्ति सेनाको सेन्ट्रल मिलिटरी कमिसनको अध्यक्ष पनि बनाएको छ ।  

साझा पोष्ट
शुक्रबार, फागुन २६ २०७९
  • images
    सी चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन
    images

    काठमाडौं । चीनको राष्ट्रपतिमा सि चिन फिङ चयन भएका छन् । २ कार्यकाल सम्पन्न गरिसकेका सी तेस्रो कार्यकालका लागि चयन भएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । 


    images
    images

    ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । साथै एनपीसीले उनलाई चिनियाँ जनमुक्ति सेनाको सेन्ट्रल मिलिटरी कमिसनको अध्यक्ष पनि बनाएको छ ।  

    सी चीनको समकालिन राजनीतिमा मात्रै नभइ विश्व राजनीतिमा समेत शक्तिशाली व्यक्तिका रुपमा उदाएका छन् । योसँगै उनलाई माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा चित्रण गरिएको छ । उनी चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव हुँदै अध्यक्ष भएदेखिनै शक्तिशाली रुपमा उदाएका हुन् । 

    यसअघि नै संसद्ले राष्ट्रपतिको दुई कार्यकालको सीमा संविधानः हटाउने निर्णय गरेको थियो । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् । झाओ लेजी संसद्का नयाँ सभामुख र हान झेङ्ग उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार