Sajha Post
यूएई संकटमा, नेपालले लियो ६ विकेट 
machhapuchhre bank

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा युएईविरुद्ध नेपालले शानदार  प्रदर्शन गरेको छ ।

नेपालको उत्कृष्ट बलिङ सामू पाहुना टोली संकटमा परेको छ । जितको लागि २ सय ४९ रनको बलियो विजयी लक्ष्य पछ्याएको युएईले४६ रनमा ६ विकेट गुमाएको छ ।  नेपालका ललित राजवंशीले तीन विकेट लिएका छन । 
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update