क्रिकेट क्रेज (फोटो फिचर)
1678623049.jpg)
नेपालले आईसीसी एकदिवसीय मान्यता जोगाएको छ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा युनाइटेड अरव इमिरेट्स(युएई)माथि १ सय ७७ रनको कीर्तिमानी जित निकाल्दै नेपालले आगामी चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको छ ।
। नेपालले लिग २ मा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गरेको हो । जितसँगै दोस्रो नेपालको ३६ अंक भएको छ । बाँकी २ खेल नै पराजित भए पनि नेपाल अब विश्वकप लिग २ को शीर्ष ५ स्थानमा कामय रहनेछ ।युएईले हारसँगै सोझै ओडिआई मान्यता बचाउने अवसर गुमाएको छ । हेरौं केही तस्बीरहरु
तस्बिर: क्रिक्रेट एशोसिएशन अफ नेपाल
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय