Sajha Post
रामचन्द्र  'इन',  विद्यादेवी 'आउट'  (फोटो फिचर)

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

21678699808.JPG

त्यसपछि उनलाई नेपाली सेनाले राष्ट्रपति सलामी अर्पण गरेको थियो ।  निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पौडेललाई बधाइ तथा सफलताको शुभकामना दिइन् । 

71678699845.JPG

साथै, कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उपहार दिएर बिदाइ गरेका थिए ।

81678699876.JPG

91678699830.JPG

51678699909.JPG

41678699932.JPG

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update