शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

नेपाली टोलीको हौसला बढाउन कीर्तिपुर क्रिकेट मैदान पुगे प्रधानमन्त्री प्रचण्ड

नेपाली टोलीको हौसला बढाउन कीर्तिपुर क्रिकेट मैदान पुगे प्रधानमन्त्री प्रचण्ड

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    नेपाली टोलीको  हौसला बढाउन कीर्तिपुर क्रिकेट मैदान पुगे प्रधानमन्त्री प्रचण्ड
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् ।

    images
    images
    images

    नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका हुन् ।

    images
    images

    नेपाली क्रिकेटरलाई विजयको शुभकामनाका  प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुगेको उनको सचिवालयले जनाएको छ 

    मैदान बाहिर पनि दर्शकको भिड छ। समर्थकको भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठिचार्ज समेत गरिसकेको छ। 

    लिग २ सिरिजकै अन्तिम खेलमा नेपालले युएईसँग खेल्दैछ। 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार