Sajha Post
नेपाली टोलीको  हौसला बढाउन कीर्तिपुर क्रिकेट मैदान पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् ।

नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका हुन् ।

नेपाली क्रिकेटरलाई विजयको शुभकामनाका  प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुगेको उनको सचिवालयले जनाएको छ 

मैदान बाहिर पनि दर्शकको भिड छ। समर्थकको भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठिचार्ज समेत गरिसकेको छ। 

लिग २ सिरिजकै अन्तिम खेलमा नेपालले युएईसँग खेल्दैछ। 
 

machhapuchhre bank

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update