बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

कीर्तिपुरमा क्रिकेट मोह: थामिनसक्नु भीड (तस्बिर)

कीर्तिपुरमा क्रिकेट मोह: थामिनसक्नु भीड (तस्बिर)

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आप्नो अन्तिम खेलमा नेपाल अहिले  युएईसँग खेलिरहेको छ । खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत कीर्तिपुर पुगेका छन् । कीर्तिपुरमा थामिनसक्नु भीड छ । प्रहरीले लाठी चार्ज समेत गर्नुपरेको छ । 

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    कीर्तिपुरमा क्रिकेट मोह: थामिनसक्नु भीड (तस्बिर)
    images

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आप्नो अन्तिम खेलमा नेपाल अहिले  युएईसँग खेलिरहेको छ । टस हारेर नेपालले पहिले बलिङ गरिरहेको छ । नेपालले एक विकेट लिएको छ । तर यूएईले आक्रामक व्याटिंग गरिरहेको छ । खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत कीर्तिपुर पुगेका छन् । कीर्तिपुरमा थामिनसक्नु भीड छ । प्रहरीले लाठी चार्ज समेत गर्नुपरेको छ । 


    images
    images

    can 41678942936.jpg

    kirtipur41678942523.jpeg

    kirtipur 21678942555.jpg

    kirtipur 11678942589.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार