Sajha Post
कीर्तिपुरमा क्रिकेट मोह: थामिनसक्नु भीड (तस्बिर)

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आप्नो अन्तिम खेलमा नेपाल अहिले  युएईसँग खेलिरहेको छ । टस हारेर नेपालले पहिले बलिङ गरिरहेको छ । नेपालले एक विकेट लिएको छ । तर यूएईले आक्रामक व्याटिंग गरिरहेको छ । खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत कीर्तिपुर पुगेका छन् । कीर्तिपुरमा थामिनसक्नु भीड छ । प्रहरीले लाठी चार्ज समेत गर्नुपरेको छ । 

can 41678942936.jpg

kirtipur41678942523.jpeg

kirtipur 21678942555.jpg

kirtipur 11678942589.jpg

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update