बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

सन्दीपले दिलाए नेपाललाई ठूलो सफलता, यूएईका कप्तान वसिम ६३ रनमा आउट 

सन्दीपले दिलाए नेपाललाई ठूलो सफलता, यूएईका कप्तान वसिम ६३ रनमा आउट 

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    सन्दीपले दिलाए नेपाललाई ठूलो सफलता, यूएईका कप्तान वसिम ६३ रनमा आउट 
    images

    स्पिनर सन्दीप लामिछानेले नेपाललाई महत्वपूर्ण सफलता दिलाएका छन । उनले निकै खतरनाक देखिएका यूइएका कप्तान मोहम्मद वसिमलाई आउट गरेका छन । वसिम ४९ बलमा ६३ रन बनाएर आउट भए । उनले ६ छक्का प्रहार गरे । वसिमको विकेट लिएसँगै सन्दीप अब सबैभन्दा छिटो सय विकेट लिने कीर्तिमान बनाउनबाट १ विकेट मात्रै  टाढा छन । उनको ९९ विकेट भएको छ । 


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार