
स्पिनर सन्दीप लामिछानेले नेपाललाई महत्वपूर्ण सफलता दिलाएका छन । उनले निकै खतरनाक देखिएका यूइएका कप्तान मोहम्मद वसिमलाई आउट गरेका छन । वसिम ४९ बलमा ६३ रन बनाएर आउट भए । उनले ६ छक्का प्रहार गरे । वसिमको विकेट लिएसँगै सन्दीप अब सबैभन्दा छिटो सय विकेट लिने कीर्तिमान बनाउनबाट १ विकेट मात्रै टाढा छन । उनको ९९ विकेट भएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ १०:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय