शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

यूएईको १५० रन पुरा 

यूएईको १५० रन पुरा 

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    यूएईको १५० रन पुरा 
    images

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत कीर्तिपुरमा  नेपालविरुद्ध  ब्याटिङ गरिरहेको यूएइले १५० रन पुरा गरेको छ । उसले ३४ औं ओभरमा डेढ सय रन पुरा गरेको हो । भृत्य अरविन्दले अर्धशतक बनाएर खेलिरहेका छन । रोहन मुस्तफाले उनलाई साथ दिईरहेका छन । यूएइले चार विकेट गुमाएको छ । आजको खेल जितेमा नेपाल विश्वकप क्वालिफायरमा जानेछ । 
     


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार