मंगलबार, वैशाख ४ गते २०८१
Logo
मंगलबार, वैशाख ४ गते २०८१

दीपेन्द्रले दिलाए पाँचौ सफलता, रोहन मुस्तफा आउट

दीपेन्द्रले दिलाए पाँचौ सफलता, रोहन मुस्तफा आउट

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    दीपेन्द्रले दिलाए पाँचौ सफलता, रोहन मुस्तफा आउट
    images

    नेपालले यू्एईको पाँचौ विकेट लिएको छ । दीपेन्द्रसिंह ऐरीले सफलता दिलाएका हुन । ऐरीले २० रन बनाएका रोहन मुस्तफालाई आउट गरे । उनको यो दोस्रो विकेट हो ।  भृत्य अरविन्द अझै खतरनाक देखिएका छन । उनी ६५ रनमा खेलिरहेका छन । 


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार