Sajha Post
कीर्तिपुरकाे आकाशबाट टीयू क्रिकेट मैदानमा जे देखियो (तस्बिरहरु)

काठमाडौं । आईसीसी आईसीसी विश्वकप लिग–२ अन्तर्गत निकै महत्वपूर्ण र निर्णायक खेलमा नेपालले अहिले यूएईविरुद्ध  ३११ रनको विशाल लक्ष्य पछ्याईरहेको छ ।  नेपालले एकदिवसीयमा पाएको यो सबैभन्दा ठूलो लक्ष्य हो ।आजको खेल जिते नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा जानेछ । त्यसका लागि नेपालले टिकेर खेल्नुपर्नेछ ।तर शुरुवात भने निकै खराब गरेको छ ।

देशको क्रिकेटले महत्वपूर्ण फड्को मार्ने आशमा हजारौं क्रिकेट प्रेमी कीर्तिपुर पुगेका छन् । हेर्नुहोस तस्बिरहरु 

kirtupur drone 11678954999.jpg

 

kirtipur drone 21678955033.jpg

 

kirtipur drone 31678955067.jpg

 

 

तस्बिर हामीले नेपाल क्रिकेट संघ क्यानको फेसबुक पेजबाट लिएका हौं । 

 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update