शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

संकटमा नेपाल, रोहित पौडेल पनि आउट 

संकटमा नेपाल, रोहित पौडेल पनि आउट 

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    संकटमा नेपाल, रोहित पौडेल पनि आउट 
    images

    काठमाडौं । आईसीसी आईसीसी विश्वकप लिग–२ अन्तर्गत निकै महत्वपूर्ण र निर्णायक खेलमा यूएईविरुद्ध ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपाल लगातार विकेट गुमाउँदै संकटमा परेको छ । नेपालले कप्तान रोहित पौडेललाई तेस्रो विकेटका रुपमा गुमाएको छ । रोहित १६ रनमा आउट भए । तर आठ नवौं ओभर चलिहरँदा नेपालको स्कोर बोर्डमा ४० रन पनि बनेको छैन ।
     


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार