शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

अर्धशतक बनाए लगतै कुशल आउट, नेपालको चौथो विकेट पतन

अर्धशतक बनाए लगतै कुशल आउट, नेपालको चौथो विकेट पतन

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    अर्धशतक बनाए लगतै कुशल आउट, नेपालको चौथो विकेट पतन
    images

    काठमाडौं । यूएईविरुद्ध ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ । ओपनर कुशल भूर्तेल ५० रन बनाएर आउट भएका छन । भीम सार्कीसँग राम्रो साझेदारी भैरहेका बेला उनी आउट भएका हुन । नेपालले सय रन कटाएको छ । र, क्रिजमा भीम सार्की र आरिफ शेख छन् ।  


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार