शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

नेपाललाई पाँचौ झड्का, भीम सार्की ६७ रन बनाएर आउट

नेपाललाई पाँचौ झड्का, भीम सार्की ६७ रन बनाएर आउट

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    नेपाललाई पाँचौ झड्का, भीम सार्की ६७ रन बनाएर आउट
    images

    काठमाडौं । संकटमा परेको नेपाली ईनिङ सम्हालेका भीम सार्की ६७ रन बनाएर आउट भएका छन । पाँचौ विकेटका रुपमा उनलाई नेपालले गुमाएको छ । उनी जुनेद सिद्धिकीको बलमा आउट भए । उनी आउट हुँदा नेपालको स्कोर १८१ थियो । अहिले आरिफ शेख र गुल्सन झा क्रिजमा छन । 


    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार