बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

आरिफ शेखले पनि पुरा गरे अर्धशतक

आरिफ शेखले पनि पुरा गरे अर्धशतक

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    आरिफ शेखले पनि पुरा गरे अर्धशतक
    images

    काठमाडौं । नेपालका लागि आरिफ शेखले पनि अर्धशतक बनाएका छन्।


    images
    images

    यसअघि कुशल भुर्तेल र भीम सार्कीले अर्धशतकसहित ६७ रन बनाएर आउट भएका थिए। यूएईविरुद्ध अर्धशतक बनाएका आरिफ शेख अहिले ६० बलमा ५२ रन बनाएर खेलिरहेका छन्। 

    नेपालले ३९ ओभरमा २२५ रन बनाएको छ । अब जितका लागि ८६ रन चाहिएको छ । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार