शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

आरिफ शेख ५२ रन बनाएर आउट, दबाबमा नेपाल

आरिफ शेख ५२ रन बनाएर आउट, दबाबमा नेपाल

साझा पोष्ट
बिहीबार , चैत २ २०७९
  • images
    आरिफ  शेख ५२ रन बनाएर आउट, दबाबमा नेपाल
    images

    काठमाडौं । नेपाललाई छैटौं झड्का लागेको छ । अर्धशतक बनाउने वित्तिकै आरिफ शेख आउट भएका छन । उनी ५२ रन बनाएर आउट भए ।


    images
    images

    गुल्सन झासँग मिलेर राम्रो साझेदारी भैरहेका बेला उनी आउट भए । ताजा अवस्थामा नेपालले ४० ओभर सकिँदा नेपालले ६ विकेटको क्षतिमा २२९ रन बनाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार