
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसको स्ववियु सभापितमा नेविसंघका उम्मेदवार निर्वाचित भएका छन्।
नेविसंघका तर्फबाट सभापतिमा उम्मेदवार बनेका पुष्करविक्रम शाही ठकुरी निर्वाचित भएका हुन्। आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ठकुरी विजय भएका हुन्।
त्रिवि अन्तर्गतका क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। जसमा देशभरको क्याम्पसमा भएको चुनावको मतपरिणाम आउने क्रम सुरु भएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ १९:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय