शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

नव निर्वाचित उपराष्ट्रपतिले आज शपथ लिने

नव निर्वाचित उपराष्ट्रपतिले आज शपथ लिने

बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् । जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते सत्ता गठबन्धन दलका सांसदको समर्थनमा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ४ गते सकिएको थियो ।

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    नव निर्वाचित उपराष्ट्रपतिले आज शपथ लिने
    images

    काठमाडौं । उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिने गर्ने भएका छन् । बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् ।


    images
    images

     

     

     

    जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते सत्ता गठबन्धन दलका सांसदको समर्थनमा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ४ गते सकिएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार