शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

प्रचण्डको प्रश्न : एमाले र राप्रपाले किन विश्वासको मत फिर्ता लिए ?

प्रचण्डको प्रश्न : एमाले र राप्रपाले किन विश्वासको मत फिर्ता लिए ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका छन् । ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनँ ।’ सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’

साझा पोष्ट
सोमबार, चैत ६ २०७९
  • images
    प्रचण्डको प्रश्न : एमाले र राप्रपाले किन विश्वासको मत फिर्ता लिए ?
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका छन् ।


    images
    images

    ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनँ ।’ सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’

    उनले एमाले र राप्रपाको निर्णय राजनीतिक र जिम्मेवार भए उनीहरुले जवाफ दिनुपर्ने बताए । ‘साथीहरुले आजका दिनसम्म पनि प्रधानमन्त्रीको गलत काम वा निर्णयले गर्दा विश्वासको मत फिर्ता लिनुपर्‍यो भन्नुभएको छैन’ उनले भने ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार