शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

शक्तिको आडमा रवि लामिछानेलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी, सर्वोच्च पनि जाने तयारी

शक्तिको आडमा रवि लामिछानेलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी, सर्वोच्च पनि जाने तयारी

काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई शक्तिको आडमा राहदानी मुद्दामा  उन्मुक्ति दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। रविको नागरिकता र राहदानीबारे गृह मन्त्रालय हुँदै सर्वोच्च अदालतसम्म पुगेका युवराज सफलले जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।

साझा पोष्ट
मंगलबार, चैत ७ २०७९
  • images
    शक्तिको आडमा रवि लामिछानेलाई उन्मुक्ति दिएको भन्दै अख्तियारमा उजुरी, सर्वोच्च पनि जाने तयारी
    images

    काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई शक्तिको आडमा राहदानी मुद्दामा  उन्मुक्ति दिइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।


    images
    images

    रविको नागरिकता र राहदानीबारे गृह मन्त्रालय हुँदै सर्वोच्च अदालतसम्म पुगेका युवराज सफलले जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।

    उनले अख्तियारको दुरुपयोग गरी आरोपितलाई उन्मुक्ति दिएको भन्दै  हदैसम्मको कारबाहीको माग गर्दै उजुरी दर्ता गरिएको जानकारी दिए। 
    आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतका लागि रविको पासपोर्ट दुरुपयोग मुद्दामा सफाइ दिइएको आरोप लगाएका छन्।

    अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता जोगाउनकै लागि सरकारवादी मुद्दाबाट सफाइ दिने गरी महान्यायधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने पनि उनले बताएका छन्। उनले आफू पुन रिट लिएर सर्वोच्च जाने पनि बताएका छन्।

    rabi1679378993.jpg

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार