शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

लुम्बिनी प्रदेशसभा सदस्य पुन माओवादी केन्द्रमै फर्किए 

लुम्बिनी प्रदेशसभा सदस्य पुन माओवादी केन्द्रमै फर्किए 

तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी निर्वाचित भएका थिए । पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । पुन फर्किएसँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेको छ ।

साझा पोष्ट
बुधबार, चैत ८ २०७९
  • images
    लुम्बिनी प्रदेशसभा सदस्य पुन माओवादी केन्द्रमै फर्किए 
    images

    बाुटबल । लुम्बिनी प्रदेशसभाका स्वतन्त्र सांसद सुरुल पुन नेकपा माओवादी केन्द्रमै फर्केका छन् । 


    images
    images

    उनले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्रमै फर्किएको बताएका हुन् । पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए। 

    तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी निर्वाचित भएका थिए । पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए । पुन फर्किएसँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार