शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका शीर्ष नेताबीच भेटवार्ता 

पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका शीर्ष नेताबीच भेटवार्ता 

साझा पोष्ट
बुधबार, चैत ८ २०७९
  • images
    पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका शीर्ष नेताबीच भेटवार्ता 
    images

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । झापाको दमकमा उनीहरुबीच भेटवार्ता भएको हो । पूर्वशाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु दमक गएका हुन । 


    images
    images

    बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको महामन्त्री धवलशम्शेर राणाले जानकारी दिए । भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी थिए ।

    उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजालाई देशको मियो भन्दै भेटको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । 

    rabindra1679481008.PNG

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार