शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

मन्त्रालय भागबण्डा गर्न बसेको गठबन्धनको बैठकमा भएन सहमति 

मन्त्रालय भागबण्डा गर्न बसेको गठबन्धनको बैठकमा भएन सहमति 

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा गर्न बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमाबुधवार बेलुकी बसेको गठबन्धनको कुनै ठोस सहमति हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार आजको बैठकमा  दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल मात्रै भएको छ ।  

साझा पोष्ट
बुधबार, चैत ८ २०७९
  • images
    मन्त्रालय भागबण्डा गर्न बसेको गठबन्धनको बैठकमा भएन सहमति 
    images

    काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा गर्न बसेको बैठक विना निष्कर्ष टुंगिएको छ ।


    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बेलुकी बसेको गठबन्धनको कुनै ठोस सहमति हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताए । उनका अनुसार आजको बैठकमा  दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल मात्रै भएको छ ।  

    सरकार विस्तारमा सहमति जुटाउन अर्को बैठक आवश्यकता अनुसार बस्ने उनको भनाइ छ ।  कांग्रेसले १० मन्त्रालयको दाबी गरेको छ भने एकीकृत समाजवादी र जसपाले ३ मन्त्रालय पाउनु पर्ने अडान राखेको बुझिएको छ । 

    गठबन्धनमा सम्बद्ध साना पार्टीलाई पनि समेटेर जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १० गतेसम्म सरकार पुनर्गठन गर्ने बताउँदै आएका छन् । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार