बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

ढ्याप ढ्यापे समयको नाम फेर्न माओवादी सांसदको संसोधन प्रस्ताव

ढ्याप ढ्यापे समयको नाम फेर्न माओवादी सांसदको संसोधन प्रस्ताव

प्रतिनिधिसभाको प्रस्तावित नियमावली २०७९ को मस्यौदामा संशोधन पेस गर्दै सापकोटाले ढ्यापढ्यापे समयका रूपमा तजबिजमा प्रयोग हुँदै आएको समयलाई नियमावलीमै व्यवस्था गरेर आकस्मिक समयको रूपमा प्रयोगमा ल्याउन माग गरेका हुन् । 

साझा पोष्ट
बिहीबार , चैत ९ २०७९
  • images
    ढ्याप ढ्यापे समयको नाम फेर्न माओवादी सांसदको संसोधन प्रस्ताव
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले टेबल ढ्याप ढ्याप पारेर लिने समयको नाम फेर्न संशोधन प्रस्ताव दर्ता गरेका छन् । उनले सो व्यवस्थालाई संसद्को नियमावलीमै व्यवस्था गरेर ढ्यापढ्यापेको नाम फेर्न संशोधन हालेका हुन् ।


    images
    images

    प्रतिनिधिसभाको प्रस्तावित नियमावली २०७९ को मस्यौदामा संशोधन पेस गर्दै सापकोटाले ढ्यापढ्यापे समयका रूपमा तजबिजमा प्रयोग हुँदै आएको समयलाई नियमावलीमै व्यवस्था गरेर आकस्मिक समयको रूपमा प्रयोगमा ल्याउन माग गरेका हुन् । 

    त्यस्तै शून्य समय र विशेष समयअघिको सो समयलाई नियमावलीमा व्यवस्था गर्नुपर्ने भन्दै सापकोटाले संशोधन गर्न माग गरेका हुन् ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार