शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौँ महानगरको निर्देशन

नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौँ महानगरको निर्देशन

साझा पोष्ट
शनिबार, चैत ११ २०७९
  • images
    नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन काठमाडौँ महानगरको निर्देशन
    images

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिएको छ । 


    images
    images

    आज एक सूचना प्रकाशित गर्दै महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न  भनेको हो । 

    एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सो को खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ । 

    mahanagar1679715569.JPG

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार