शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना धरौटी बुझाएर रिहा 

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना धरौटी बुझाएर रिहा 

उनीहरु आज धरौटी बुझाएर रिहा भएका हुन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए । धरौटी नबुझाएका कारण  सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का केन्द्रीय कारागार पठाइएका थिए । तर मंगलबार धरौटी बुझाएर उनीहरु रिहा भएका छन् । 

साझा पोष्ट
मंगलबार, चैत १४ २०७९
  • images
    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना धरौटी बुझाएर रिहा 
    images

    काठमाडौं। प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ गरी कारागार पठाइएका ३ जना मंगलबार रिहा भएका छन् ।


    images
    images

    उनीहरु आज धरौटी बुझाएर रिहा भएका हुन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।

    धरौटी नबुझाएका कारण  सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का केन्द्रीय कारागार पठाइएका थिए । तर मंगलबार धरौटी बुझाएर उनीहरु रिहा भएका छन् । 

    ७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार