बिहीबार , चैत १५ गते २०८०
Logo
बिहीबार , चैत १५ गते २०८०

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु (तस्बिरहरु) 

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु (तस्बिरहरु) 

साझा पोष्ट
बुधबार, चैत १५ २०७९
  • images
    सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु (तस्बिरहरु) 
    images

    काठमाडौं । आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ । आज अपरान्ह ४ बजे मच्छिन्द्र बहालदेखि शुरु भएको रथ यात्रा तीनधारा पाठशालाजमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुगेको छ । 


    images
    images

    rath yatra 11680109282.jpg

    राष्ट्रपति रामचन्द्र पौडेलले असनमा मछिन्द्रनाथको दर्शन  गरेका छन् । पुजारीको हातबाट उनले प्रसाद ग्रहण पनि गरे । 

    rath yatra 51680109307.jpg
     चैत १६ गते ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनछ भने १७ गते ४ बजेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ ।

    ratha yatra 31680109347.jpg

    त्यस्तै चैत१८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम छ । 

    प्रतिक्रिया हरु
    थप समाचार