शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

बैतडीमा जिप दुर्घटना हुँदा एकै ठाउँका ६ जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा एकै ठाउँका ६ जनाको मृत्यु

काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा एकै ठाउँका ६ जनाको मृत्यु भएको छ। मंगलबार मध्यराति पाटन नगरपालिका-८ झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो। खोड्पेबाट बझाङतर्फ गइरहेको से १ ज ७६४ नम्बरको जिप सडकबाट पाँच सय मिटर तल खसेको जिल्ल प्रहरी कार्यालयले जनाएको छ । 

साझा पोष्ट
बुधबार, चैत २९ २०७९
  • images
    बैतडीमा जिप दुर्घटना हुँदा एकै ठाउँका ६ जनाको मृत्यु
    images

    काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा एकै ठाउँका ६ जनाको मृत्यु भएको छ। मंगलबार मध्यराति पाटन नगरपालिका-८ झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो। 


    images
    images

    खोड्पेबाट बझाङतर्फ गइरहेको से १ ज ७६४ नम्बरको जिप सडकबाट पाँच सय मिटर तल खसेको जिल्ल प्रहरी कार्यालयले जनाएको छ । 

    दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका-५ का मने बोहरा, गोरख बोहरा, नरे बोहरा, बिर्ख बोहरा, मान बहादुर धामी र बिरे बोहराको मृत्यु भएको छ।

    दुर्घटनाको कारण खुलेको छैन । जिपमा चालकसहित १२ जना सवार थिए। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ।

    जिपमा सवार अधिकांश नयाँ वर्ष (विसु) मनाउन भारतबाट  घर फर्किरहेका रहेका थिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार