शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु

साझा पोष्ट
मंगलबार, वैशाख ५ २०८०
  • images
    कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु
    images

    काठमाडौं । कोरोना संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जानकारी दिएको छ ।


    images
    images

    यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

    यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जनाको  उपचार भैरहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार