बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

थप ७८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु 

थप ७८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु 

साझा पोष्ट
शनिबार, वैशाख ९ २०८०
  • images
    थप ७८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु 
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना  पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार