Sajha Post
क्रिकेट मोहः कीर्तिपुरमा खेल शुरु हुने प्रतीक्षामा दर्शक (तस्बिरहरु)

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज दुईवटै सेमिफाइनल खेल भइरहेका छन् । मूलपानीमा ओमान र यूएईबीच खेल चलिरहेको छ भने कीर्तिपुरमा पानी परेपछि नेपाल र कुवेतबीचको खेल रोकिएको छ ।

नेपालले ३ विकेट गुमाएर १४१ रन बनाएको छ ।  पानी परेपनि दर्शक खेल शुरु हुने प्रतीक्षामा छन् । पुनः खेल सुरु गर्ने तयारी भइरहेको छ ।

kirtipur_31682748267.jpg

kirtipur1682748288.jpg

kirtipur _41682748310.jpg

machhapuchhre bank

tu ground1682748330.jpg

 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update