बुधबार, असार १३ गते २०८१
Logo
बुधबार, असार १३ गते २०८१
images

क्रिकेट मोहः कीर्तिपुरमा खेल शुरु हुने प्रतीक्षामा दर्शक (तस्बिरहरु)

क्रिकेट मोहः कीर्तिपुरमा खेल शुरु हुने प्रतीक्षामा दर्शक (तस्बिरहरु)

साझा पोष्ट
शनिबार, वैशाख १६ २०८०
  • images
    क्रिकेट मोहः कीर्तिपुरमा खेल शुरु हुने प्रतीक्षामा दर्शक (तस्बिरहरु)
    images

    काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज दुईवटै सेमिफाइनल खेल भइरहेका छन् । मूलपानीमा ओमान र यूएईबीच खेल चलिरहेको छ भने कीर्तिपुरमा पानी परेपछि नेपाल र कुवेतबीचको खेल रोकिएको छ ।

    नेपालले ३ विकेट गुमाएर १४१ रन बनाएको छ ।  पानी परेपनि दर्शक खेल शुरु हुने प्रतीक्षामा छन् । पुनः खेल सुरु गर्ने तयारी भइरहेको छ ।

    images
    images

    kirtipur_31682748267.jpg

    kirtipur1682748288.jpg

    kirtipur _41682748310.jpg

    tu ground1682748330.jpg

     

    प्रतिक्रिया हरु
    थप समाचार