बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

च्याम्पियनस लिग : रियल र सिटीबीच बराबरी

च्याम्पियनस लिग : रियल र सिटीबीच बराबरी

साझा पोष्ट
बुधबार, वैशाख २७ २०८०
  • images
    च्याम्पियनस लिग : रियल र सिटीबीच बराबरी
    images

    एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र म्यानचेस्टर सिटीबीचको खेल बराबरी भएको छ । 


    images
    images

    रियलको घरेलु मैदानमा भएको खेलमा  ११ गोलको बराबरी भएको हो । 

    खेलको ३६ औं मिनेटमा भिनिसियस जुिनयरको गोलमा रियलले सुरुवाती अग्रता लिएपनि त्यसलाइ जोगाउन नसक्दा बराबरी गर्न पुग्यो।

    रियलले ३६ औं मिनेटमा भिनिसियसको गोलमा अग्रता लिएपनी दोस्रो हाफमा सिटीले बराबरी गोल फर्कायो। 

    खेलको ६७ औं मिनेटमा केभिन डे ब्रुएनाले गोल गरि सिटिलाइ बराबरीमा ल्याए।

    सेमिफाइनलको दोस्रो लेग सिटीको घरेलु मैदानमा अर्को साता हुनेछ। 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार