Sajha Post
उर्बर भमरा फाँट  
machhapuchhre bank

काठमाडौं । नुवाकोटको तारकेश्वर गाँउपालिका–६ स्थित भमरा फाँट । यो फाँटलाई कृषि उब्जनीको भण्डारण स्थलको रुपमा लिइन्छ भने उर्वराभूमि जोगाउन सडक, विद्यालय र मानववस्ती फाँट छेउछाउमा बिस्तार गरिएको छ ।

तस्बिर: रामहरि न्यौपाने\रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update