बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

यशस्वीले बनाए आईपीएलमा सबैभन्दा छिटो अर्धशतक, हाने एकै ओभरमा २६ रन 

यशस्वीले बनाए आईपीएलमा सबैभन्दा छिटो अर्धशतक, हाने एकै ओभरमा २६ रन 

साझा पोष्ट
शुक्रबार, वैशाख २९ २०८०
  • images
    यशस्वीले बनाए आईपीएलमा सबैभन्दा छिटो अर्धशतक, हाने एकै ओभरमा २६ रन 
    images

    काठमाडौं । राजस्थान रोयल्सका ब्याटर यशस्वी जैसवालले ईण्डियन प्रिमियर लिग (आईपीएल) मा सबैभन्दा छिटो अधर्शशतक बनाउने कीर्तिमान कायम गरेका छन् ।


    images
    images

    गएराति कोलकाता नाईट राईडर्सविरुद्धको खेलमा जैसवालले मा १३ बलमा ५० रन पुरा गरेका हुन् । उनले ईनिङको पहिलो ओभरमै २६ रन प्रहार गरे । पहिलो दुई बलमा लगातार छक्का हान्दै २६ रन बटुलेका यशस्वी जैसवालले थप ७ बलमा २४ रन जोडेर अर्धशतक पुरा गरे ।

    यसअघि आईपीएलमा  सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान प्याट कमिन्स र के एल राहुलका नाममा थियो । राहुलले २०१८ मा दिल्ली र कमिन्सले २०२२ मा मुम्बईका विरुद्ध १४ बलमा शतक हानेका थिए । 
    यस्तै यूसुफ पठानले सन् २०१४,  सुनील नरेनले २०१७ र  निकोलस पुरनले यही सिजनमा १५ मा बलमा ५० रन बनाएका थिए । 
     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार