शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

एसियन गेम्सः ४६ जना महिला खेलाडी बन्द प्रशिक्षणमा

एसियन गेम्सः ४६ जना महिला खेलाडी बन्द प्रशिक्षणमा

साझा पोष्ट
शुक्रबार, वैशाख २९ २०८०
  • images
    एसियन गेम्सः  ४६ जना महिला खेलाडी बन्द प्रशिक्षणमा
    images

    काठमाडौं । १९ ‌औँ एसियन गेम्सका लागि अखिल नेपाल फुटबल संघ(एन्फा) ले ४६ खेलाडीलाई राष्ट्रिय महिला फुटबल टोलीको क्याम्पमा बोलाएको छ।


    images
    images

    प्रारम्भिक टोलीमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कविता विके, अमृता जैशी, पूजा राना, सावित्रा भण्डारी, अनिता बस्नेतसहितका खेलाडी छन्। 

    यसअघि चीनमा आयोजना हुने भनिएको १९औँ संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) कोरोनाका कारण रोकिएको थियो। 

    चीनको ह्वान्झाओमा हुने १९ औँ एसियन ​गेम्स कोरोना महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको थियो। अब उक्त प्रतियोगिता हुने तय भएको छ। 


    बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

    एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कविता विक, अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, निशा थोकर, विमला विक, सलोनी राना मगर, सरु लिम्बु, समिक्षा घिमिरे, विमला चौधरी, सिर्जाना चेम्जोङ, रेनुका नगरकोटे, अनिता बस्नेत, प्रिति राई, मञ्जलीकुमारी योञ्जन, निर्मला उपाध्याय, दीपा शाही, हिमा चौधरी, सरस्वती ऐर, वर्षा चौधरी,सुमित्रासिंह पाख्रिन, सावित्रा भण्डारी, अनिता केसी, निर्मला विक, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, रजिनी थोकर, चन्द्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, अन्चली वाईवा, अनुस्का शेर्पा, गंगा गुरुङ, खुस्मा राई,मेनुका आले मगर, मनमाया धामी, सपना राई, सरस्वती हमाल, सुनिता चौधरी, सुजाता तामाङ, प्रतिक्षा चौधरी । 

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार