Sajha Post
कर्नाटकमा सत्तारुढ भाजपाको हार, कांग्रेसलाई बहुमत 

काठमाडौं । भारतको कर्नाटकमा भारतीय राष्ट्रिय कांग्रेसले स्पष्ट बहुमत ल्याएको छ।

२२४ सदस्यीय विधानसभामा बहुमतका लागि ११३ सिट आवश्यक पर्छ।तर कांग्रेसले १३५ सिट जितेको छ । र एक सिटमा अघि छ । 

सत्तामा रहेको भारतीय जनता पार्टीले ६५ सिट जितेको छ ।  सत्तारुढ भाजपाले हार स्वीकर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update